Nepali Christian Church

Churches

Upgrade this listing

Website | 01252 668432
Ash Vale, Aldershot GU12 5PA, UK

Opening Hours:


Area Served:
Within 4 miles (6.4km) of Ash Vale, Aldershot GU12 5PA, UK
Get more exposure


नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शटको स्थापन २००७ सालमा भएको हो । यो मण्डली, विश्वव्यापी मण्डलीको एक स्थानिय मण्डली अथवा ख्रीस्टको सम्मिलित देह हो । यस देहको शिर ख्रीस्ट आफै हुनु हुन्छ। (कलस्सी १:१८ क ) र यो एक आत्मिक र संगठनात्मक (Spiritual and Organisational Structure ) संरचना हो । नेपाली ख्रीस्टीयन चर्च अल्डरर्शट जीवित वचन (बाइबल) को शिक्षामा आधारित पिता, पुत्र र पवित्र आत्मा, त्रिएक परमेश्वरमा विश्वास राख्ने, स्वतन्त्र र असाम्प्रदायिक स्थानिय मण्डली हो । १. एक सत्य, पवित्र र सर्वशक्तिमान परमेश्वर माथि, जो पिता, पुत्र अनि पवित्रआत्मा त्रिएक परमेश्वर हुनु हुन्छ । २. वहाँको प्रेम, अनुग्रह र प्रभुत्वमाथि, जसद्वारा वहाँले सृष्टि गर्नु भयो, सम्हाल्नु हुन्छ,राज्य गर्नु हुन्छ, छुटाउनु हुन्छ र संसारको इन्साफ गर्नु हुन्छ । ३. पवित्र बाइबाल माथि, जो परमेश्वरबाट प्रेरणा भएको धर्मशास्त्र हो, जो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई र उचित जीवन यापन गर्नलाई उपयोगि हुन्छ । ४. प्रभु येशू ख्रीस्ट माथि जो मानव अवतार लिई संसारमा आउनु भयो। वहाँ पवित्रआत्माको शक्तिद्वारा गर्व धारण हुनु भयो, कन्य मरियम देखि जन्मिनु भयो, र पनि पाप रहित हुनुहुन्थ्यो । ५. प्रभु येशू ख्रीस्टको उद्वारको बलिदान माथि मानव जातिलाई पापबाट छुटकारा दिनको लागि वहाँ आफै पाप बनेर हाम्रो साटो क्रूसमा मर्नु भयो र मृत्यु र पाप माथि विजय भई हामीलाई पिता परमेश्वर संग मिलाप गराउनु भयो । ६. प्रभु येशू ख्रीस्टको पुनरूत्थान माथि वहाँ मर्नेहरूमा पहिलो फल हुनुहुन्छ । वहाँ स्वर्ग चढि जानु भएर सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हात पट्टी बस्नु भएको छ र परमेश्वर पिता र मानिसहरूका बिचमा मध्यस्थ हुनुहुन्छ । ७. प्रभु येशू ख्रीस्ट माथि विश्वास गर्दा र परमेश्वर पिताको अनुग्रहबाट मात्र पापी मानिसले उद्वार पाउना सक्छ भन्ने वचन माथि हामी विश्वास गर्दछौं । ८. पवित्रआत्मा प्रभुको सेवाकाई माथि जसले हामीलाई पश्चतापमा डोन्याउदछ, नयाँ जन्मद्वारा ख्रीस्टमा मिलाप गराउदछ र हामीलाई चेलापनमा डोन्याई शक्तिशाली गवाहीहरू बन्न सहायता गर्दछ । १०. प्रभु येशू ख्रीस्टको दोस्रो आगमन माथि। वहाँले जिउदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनु हुनेछ र नयाँ स्वर्ग र नयाँ पृथ्वी सृजना गर्नु हुनेछ ।

Google Rating: 5.0 out of 5 stars (5 total ratings)

Judi and Steve Buckeridge
5 Star
Friendly Bible based group of Christians
Friday 28th December 2018
Peter Scrase
5 Star
Our favourite Church
Saturday 28th September 2019
Iain Young
5 Star
Great worship
Thursday 9th January 2020
JCST Buckeridge
5 Star

Sunday 25th March 2018
Josh Buckeridge
5 Star

Wednesday 30th January 2019